बाढीमा चीनतर्फ ३ जनाको मृत्यु, ५५८ बेपत्ता, उद्धारमा चिनियाँ सेना परिचालन

११ भदौ, काठमाडौं । चीनको दक्षिण-पश्चिमी क्षेत्र तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ काउन्टीमा बुधबार गएको भीषण बाढीमा परी ३ जनाको मृत्यु भएको छ भने ५५८ जना बेपत्ता भएका छन्। चिनियाँ सञ्चारमाध्यम पिपल्स डेलीका अनुसार, बाढीग्रस्त क्षेत्रमा खोजी …