उपसभामुख ठाकुरले दिइन् पत्रकार श्रेष्ठविरुद्ध जाहेरी

१ भदौ, काठमाडौं । उपसभामुख रुवीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध जाहेरी दिएकी छिन् । उनले जिल्ला प्रहरी परिसर, ललितपुरमा पत्रकार श्रेष्ठविरुद्ध जाहेरी दिएकी हुन् । प्रहरी परिसर, ललितपुरका एसएसपी तुलबहादुर कार्कीले जाहेरी दर्ता भएको जानकारी दिए …