काठमाडौं- गत पुसको अन्तिम साता आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि पुष्पा भुसाल उपसभापति बनिन् । निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनपछि सभापति बनेका गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिइसकेका छन् । तर, त्यसअघि सभापतिस रहेका शेरबहादुर देउवा बिहीबार पाँच महिनाको विदेश बसाइपछि नेपाल फर्केर पार्टी सभापतिकै हैसियतमा छुट्टै कार्यालय खडा गरेर बसेका छन् । […]