मधेशमा तनाव अघि-अघि सरकार धेरै पछि

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच बढेको विवाद नियन्त्रणमा लिन १० साउनमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको थियो ।