मनाङ हिमपहिरो: थप तीन आरोहीको श’व फेला, मृतकको सङ्ख्या ७ पुग्यो, ९ अझै बेपत्ता

मनाङको नार्फाभूमि गाउँपालिकास्थित हिम्लुङ हिमालमा गएको भीषण हिमपहिरोमा हराइरहेकामध्ये बुधबार थप तीन जनाको शव फेला परेको छ।