कांग्रेसको अतिथि बनेर आइन् सोसलिस्ट इन्टरनेसनलकी महासचिव काम्बिवा

क्यामरुनको क्यामरुन फ्रन्ट पार्टीर्की राष्ट्रिय सभापति तथा समाजवादी विचार बोक्ने सोसलिस्ट इन्टरनेसनलकी केन्द्रीय महासचिव नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन नेपाल आएकी छिन् ।