संशयवादी जेन-जी पुस्तालाई बीपीको समाजवाद कसरी बुझाउने ?

बीपीको दृष्टिकोणलाई हेर्दा समृद्धिको मापन केवल कङ्क्रिटमा मात्र नभई मानिस, प्रकृति र अन्य जीवित प्राणीबीचको सन्तुलनमा खोजिनुपर्छ । यस्तो बेला आफ्ना राष्ट्रिय आवश्यकतासँगै विश्वव्यापी मानवीय उत्तरदायित्वको भावना पनि उत्तिकै बलियो हुनुपर्छ ।