काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा दलका नेताहरूले आ–आफ्नाराजनीतिक धारणा राखे पनि काठमाडौँको खुलामञ्चबाट व्यक्त अधिकांश अभिव्यक्तिकोकेन्द्रमा एउटै प्रश्न देखियो ।अबको राजनीति पुरानै ढर्राबाट चल्ने कि नयाँ ढंगले अघि बढ्ने, कांग्रेस सभापति गगनकुमार थापाले खुलामञ्चलाई लोकतान्त्रिक संवादको प्रतीकका रूपमा व्याख्या गर्दै संसद्, राजनीतिक दल र राज्यका संस्थाहरू जनताका प्रश्न, असहमति र विचारका लागि खुला […]