बैतडीको सरकारी कार्यालयले सुरू गरे पूर्ववत् सेवा

जेनजी प्रदर्शनका कारण बन्द रहेका बैतडीका सरकारी कार्यालय, विद्यालयलगायत सङ्घसंस्था पूर्ववत् अवस्थामा फर्किएका छन्।