काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार तेस्रो जीत हासिल गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले प्लानिङ ब्वाइज युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै लगातार तेस्रो जित हासिल गर्न सफल भएको हो । मच्छिन्द्रको जितमा सौरभ सुब्बाको खेलको ४१ औं मिनेटमा गोल गरेका थिए भने जोनाथनले खेलको ७४ […]