कोशी प्राइड लिग : अधिकांस राष्ट्रिय खेलाडीले प्रतिस्पर्धा गर्ने लिगको कुन टिममा कस्ता खेलाडी?

शनिबार भएको अक्सनमा २३२ खेलाडी समावेश थिए। क्याटगोरी ‘ए’ मा ३४, क्याटगोरी ‘बी’ मा ९५ तथा क्याटगोरी ‘सी’ मा १०३ खेलाडी रहेका छन्। २३२ खेलाडी मध्ये ८४ खेलाडी बिक्री भएका छन्।