फ्रेन्ड्सको पुनरागमन जितसहित सानदार सुरुआत

काठमाडौं। फ्रेन्ड्स क्लबले पुनरागमन जितसँगै राष्ट्रिय लिग सानदार सुरुआत गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न उद्घाटन खेलमा काँक्रेविहार युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। जितसँगै फ्रेन्ड्सले तीन अंक जोडेको छ। फ्रेन्ड्सलाई जित दिलाउन प्रशान्त लक्क्षम, प्रवेश बस्नेत र आशीष चापागाँईले गोल गरे। काँक्रेविहारले एक गोल उपहारमा पाएको हो। खेलको छैटौं मिनेटमै फ्रेन्ड्सका […]