राष्ट्रिय सभामा भएको एकतासभामा देखिएनन् बालेन र कुलमान, बृहत् एकतासभाको तयारी हुँदै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकता सभामा बालेन्द्र साह (बालेन) र कुलमान घिसिङ गएका छैनन् । सोमबार राष्ट्रिय सभा गृहमा भएको सभामा ती दुई नेता नगएका हुन् । बालेन र कुलमान आजको एकता सभामा उपस्थिति नभएपनि रास्वपा र सबै पार्टीहरूबीचमा भएको एकताअनुसार बृहत् एकतासभाको तयारी भने भइरहेको जनाइएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका नेता […]