भारतलाई हराउँदै पाकिस्तानले जित्यो यु-१९ एसिया कपको उपाधि

RajdhaniDaily.com | यु-१९ एसिया कपको उपाधि पाकिस्तानले जितेको छ। १२औँ संस्करणको प्रतियोगितामा पहिलो पटक च्याम्पियन भएको पाकिस्तानले फाइनलमा सात पटकको विजेता भारतलाई हराएको हो -