उत्तरी नाका खुलाउन किन चासो दिएन सरकारले ?

काठमाडौं- दश वर्षअघि सरकारले रसुवागढी–केरुङलाई उत्तरतर्फको प्रमुख व्यापारिक नाका घोषणा गर्‍यो । यहाँबाट हरेक वर्ष उत्तरतर्फका ६० प्रतिशतसम्म सामान आयात हुने गरेको सरकारी तथ्याङ्क छ । तर, गत असार २४ गते नेपाल–चीन सीमामा पर्ने ल्हेन्देखोलामा बाढी आएदेखि उक्त नाका ठप्प छ । बाढीले सीमाक्षेत्रको मितेरी पुल बगाएपछि यहाँबाट नेपालको आउजाउ बन्द भएको छ । तिब्बततर्फको […]