गृहमन्त्री अर्याल भन्छन्- तोकिएकै मितिमा निर्वाचन गर्नु सरकारको प्रमुख कार्यभार

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको आगामी दिनको महत्त्वपूर्ण कार्यभार भनेकै तोकिएकै मितिमा निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नु रहेको बताएका छन्। मन्त्रालयमा बिहीबार आयोजित आव ०८२/८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले आगामी निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गराउने गरी मन्त्रालयका सबै निकायका कर्मचारीलाई तयारी गर्न निर्देशन दिए। जेन-जी आन्दोलनको भावना […]