सामसङ नेपालको वार्म विन्टर अफर, वासिङ मेसिन र रेफ्रिजेरेटरमा छुट
७ मंसिर, काठमाडौं । सामसङ नेपालले यस जाडो महिनालाई सहज र आरामदायक बनाउनका लागि वार्म विन्टर अफर घोषणा गरेको छ ।
यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागु भएको छ …