काठमाडौँ। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा निर्माण गरिएको प्यारापेट र ‘फ्लड लाइट’ नेपाल क्रिकेट सङ्घ (क्यान) लाई हस्तान्तरण गरिएको छ। सहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत ती संरचना क्यानलाई हस्तान्तरण गरेको हो। सहरी विकास तथा ऊर्जामन्त्री कुलमान घिसिङले आज (आइतबार) साँझ ‘फ्लड लाइट’को ‘स्विच’ थिचेर क्यानलाई हस्तान्तरण गरेका […]