काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ५ दशमलव १५ अंकले घटेको छ। नेप्सेमा ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २ हजार ५ सय ४० दशमलव ५७ विन्दुमा पुगेको हो। नेप्से घट्दा १ सय ६८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएकाे छ। ७४ वटा […]