हिजाब नलगाई कन्सर्टमा गीत गाउँदा ७४ कोर्रा, किन छ त्यहाँको कानुन कठोर ? (भिडियोसहित)
उनले युट्युबमा लाइभमार्फत अनलाइन कन्सर्ट गरेर गीत मात्रै गाएकी थिइन् । तर, गायिका परस्तुले केवल क्यामेराअगाडि उभिएर गीत गाएकै कारण क्रूर शारीरिक यातना भोग्नुपर्यो र अपराधीको संज्ञा पाउनुपर्यो ।