आज चैत्र शुक्ल एकादशी, कामदा एकादशी व्रत गरिँदै - Nepal Japan

चैत्र शुक्ल एकादशीका दिन आज मनोकामना पूरा हुने विश्वाससहित कामदा एकादशीको विधिपूर्वक व्रत गरिँदैछ ।