मुख्य चुनाव आयुक्तको राजीनामा माग्दै सीजेपीको प्रदर्शन, विपक्षी दल सहभागी

काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) ले मुख्य चुनाव आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै शनिबार प्रदर्शनको आह्वान गरेको छ।प्रदर्शनमा लेफ्ट, आम आदमी पार्टी र ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस सहभागी हुने भएका छन्। तर, कांग्रेस भने प्रदर्शनमा सहभागी नहुने भएको छ। राहुल गान्धी शनिबार चेन्नईमा छात्रहरूको कार्यक्रममा सहभागी हुनेछन्। समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले […]