कात्तिक मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक : बैंकमा ग्लोबल र विकास बैंकमा गरिमा शीर्ष स्थानमा

नेपाल राष्ट्र बैंक (एनआरबी)ले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो महिना (कात्तिक मसान्त) सम्मको वाणिज्य तथा विकास बैंकहरूको वित्तीय कार्यसम्पादन विवरण सार्वजनिक गरेको छ। केन्द्रीय बैंकको प्रतिवेदनले बैंकिङ क्षेत्रमा मिश्रित अवस्था देखाएको छ, जहाँ वाणिज्य बैंकहरूले बलियो नाफा कमाएका छन् भने विकास बैंकहरूको अवस्था भने दबाबमा देखिएको छ। एनआरबीका अनुसार समीक्षा अवधिमा वाणिज्य बैंकहरूले कुल […]