सुदूरपश्चिममा कसरी मनाइँदै छ संविधान दिवस ?

मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको बैठकले प्रदेशभर विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने निर्णय गरेको हो ।