आजका समाचार : उद्योगबाट गौरी गइन् दीपक आए, बालेन राष्ट्रसङ्घ जाने कार्यक्रम स्वीकृत, सोविताले मागिन् माफी र मध्यावधिअघि ट्रम्पले गरे लाभांश घोषणा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृतसरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी असोज ६ देखि १० गतेसम्म महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा हुने अमेरिका भ्रमणलाई स्वीकृति प्रदान गरेको हो । यसैगरी बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा […]