गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

२७ भदौ, गुल्मी । गुल्मीमा जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर एक जनाको मृत्यु भएको छ । मदाने गाउँपालिका-१ ओख्लेदहमा सन्तबहादुर बिष्टले बारीमा नांगो तारमा करेन्ट लगाएका थिए । सोही करेन्टमा परेर वडानम्बर-४ की ४८ वर्षीया …