बाढीपहिरोले जाजरकोटमा कृषि र पशुपालनमा ठूलो क्षति

२२ भदौ, सुर्खेत । बाढीपहिरोले जाजरकोटमा घरबस्ती र सडक संरचनासँगै कृषि तथा पशुपालन क्षेत्रमा लाखौंको क्षति भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको खाद्यान्न बाली, फलफूलका बोट तथा पशु चौपायामा क्षति पुगेको प्रारम्भिक विवरणले …