किन बस्दैछ समाजवादी मोर्चाको बैठक?

समाजवादी मोर्चाको बैठक बुधबार बस्दैछ। मोर्चाको बैठक आज अपराह्न ४ बजे नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बस्न लागेको हो।