इन्स्पेक्टर किरण राउत असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित

८ साउन, काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) किरण राउतलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले असार महिनाको ‘ट्राफिक पुलिस अफ द मन्थ’ घोषणा गरेको छ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी, सेवामुखी तथा प्रविधिमैत्री बनाउन उल्लेखनीय योगदान …