काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस) तहको परीक्षाको प्रश्न पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार घटनासँग सम्बन्धित आरोपमा ‘सुलभ सर’ भनेर चिनिने एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। थप ४५ जनालाई निगरानीमा राखिएको स्रोतले जनाएको छ । शिक्षा तथा […]