अमेरिकामा सोसल सेक्युरिटी र ४० क्रेडिटको गणित: नेपाली समुदायले जान्नैपर्ने कुराहरू

अमेरिकामा बसोबास गर्ने र त्यहाँको श्रम बजारमा आबद्ध नेपाली समुदायका लागि ‘सोसल सेक्युरिटी’ भविष्यको एउटा मुख्य आर्थिक आधार हो। विशेष गरी नेपाली आप्रवासीहरूबीच “४० क्रेडिट” को विषयलाई लिएर धेरै चर्चा, चासो र कतिपय अवस्थामा अन्योलता समेत देखिने गरेको छ। अमेरिकामा सोसल सेक्युरिटी सञ्चालन गर्ने सरकारी निकाय सोसल सेक्युरिटी एडमिनिस्ट्रेशनका अनुसार, अवकाश पछि पेन्सन र मेडिकल […]