देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

देशभर साधारणतया बादल लागेको छ । देशको हिमाली र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्यांगसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।