कांग्रेस संसदीय दलको बैठक बस्दै

६ असार, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्दै छ । बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भएको हो । दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा सरकारका काम–कारबाहीमाथि निगरानी बढाउन यसअघि …