द किङ अफ थ्री डेज : के नेपालले एक मृत व्यक्तिलाई महाराज घोषणा गरेको थियो ?
१९ जेठ, काठमाडौं । २० जेठ २०५८, शनिबार बिहान ९ बजे । राजसभा स्थायी समितिको आपतकालीन बैठक समितिका सभापति डा. केशरजंग रायमाझीको नेतृत्वमा कान्तिपथस्थित बहादुर भवनमा बस्यो, यो त्यही भवन हो जहाँ अहिले निर्वाचन आयोगको केन्द्रीय कार्यालय …