प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना अभिकर्ता लिडरहरूको क्षमता अभिवृद्धि तथा मनोरञ्जनात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। बैशाख ६, ७ र ८ गतेसम्म नारायणगढमा आयोजित तीनदिने कार्यक्रममा देशभरबाट १५० भन्दा बढी अभिकर्ता लिडरहरूको सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा […]