काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६ अंकले घटेर दुई हजार ७४२ दशमलव ११ को बिन्दुमा कायम भएको छ । आज बजार घट्दा कारोबार रकम बढेर तीन अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ दशमलव २७ को कारोबार भएको छ । बुधबार ३० दशमलव शून्य आठ अंकले उकालो लाग्दा रु तीन अर्ब […]