अमेरिकाले युद्धविराम लम्ब्याउँदा इरान किन भयो सशंकित ?

९ वैशाख, काठमाडौं । इरानी अधिकारीहरुले अमेरिकाले लम्ब्याएको युद्धविराम पालना हुनेमा आशंका गरेका छन् । इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफका सल्लाहकार महदी मोहम्मदीलेले अमेरिकाले अचानक आक्रमण गर्न सक्ने भन्दै युद्धविराम पालना हुनेमा आशंका गरेका हुन् …