नयाँ वर्ष २०८३ का लागि प्रदीप पौडेलका चार संकल्प

काठमाडौं– नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले नयाँ वर्ष २०८३ को अवसरमा चार प्रमुख संकल्प सार्वजनिक गरेका छन् । देशको बदलिँदो राजनीतिक तथा आर्थिक परिस्थितिलाई ध्यानमा राख्दै उनले आफ्नो जीवन नै राष्ट्र र पार्टी सुधारका मुद्दामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पौडेलले पार्टीभित्र देखिएका मतभेदलाई संवादमार्फत समाधान गर्दै काङ्ग्रेसलाई विधि र पद्धतिमा चल्ने, एकताबद्ध […]