नेपालको उच्च शिक्षा अहिले गम्भीर संक्रमणको चरणमा छ। विशेषत: त्रिभुवन विश्वविद्यालय जस्तो मुलुककै सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालयले भोगिरहेको अवस्थाले समग्र उच्च शिक्षा प्रणालीको कमजोर आधारलाई उजागर गरेको छ। विश्वविद्यालयहरू ज्ञान उत्पादन र बौद्धिक नेतृत्वका …