लुम्बिनी सांसद रेखाकुमारी शर्मालाई रिहा गर्न आदेश

बालबालिका सम्बन्धी कसुरमा पक्राउ परेकी लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई रिहा गर्न आदेश भएको छ।