अर्थमन्त्री स्वर्णिम वाग्लेले पछिल्लो समय निरन्तर ओरालो लागेको सेयर बजारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। अर्थमन्त्रालयमा आज बिहान आयोजित सेयर बजार केन्द्रित उच्चस्तरीय छलफलमा उनले वर्तमान अवस्थामा लगानीकर्तामा निराशा हुनुनपर्ने भन्दै तत्काल सुधारात्मक कदम चाल्न निर्देशन दिएका हुन्। छलफलमा मन्त्री वाग्लेले वर्तमान सरकार समग्र अर्थतन्त्रसँगै पुँजी बजारप्रति सकारात्मक रहेको स्पष्ट पार्दै बजारमैत्री नीतिहरू कार्यान्वयन गर्न […]