जाँचबुझ आयोगको प्रतिवेदनमा अपराध र देशद्रोहलाई पुरै विषयान्तर गरियो : भीमार्जुन आचार्य

काठमाडौं – संविधानविद् डा. भीमार्जुन आचार्यले भदौ २३ र २४ गतेका घटनाबारे सार्वजनिक गरिएको जाँचबुझ आयोगको प्रतिवेदनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आचार्यले गाईको निबन्ध लेख्न भनिएकोमा गधाको निबन्ध बुझाएको उदाहरण दिँदै आयोगले मूल घटनाको गम्भीरता नै बेवास्ता गरेको आरोप लगाएका छन् । उनका अनुसार भदौ २३ र २४ मा […]