किशोरी साहको मुद्दा सुवेदी र ढुंगानाको इजालसमा

किशोरी शाहको मुद्दा शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजालसको पहिलो नम्बरमा परेको छ ।