अर्थमन्त्रीले फिर्ता गरे कूटनीतिक राहदानी

अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी फिर्ता गरेका छन्। अर्थममन्त्री खनालले मंगलबार आफ्नो कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयमा बुझाउन अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई जिम्मा लगाएका हुन् । उनले सामाजिक सञ्जालमार्फत आफूले अर्थमन्त्रीका रुपमा पाएको कूटनीतिक राहदानी फिर्ता गरेको उल्लेख गरेका छन्। उनले अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई पठाएको पत्रमा भनेका छन्, ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको […]