काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातितर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार, समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको हो। मंगलबार साँझसम्म तीन-चार वटा निर्वाचन क्षेत्रको मतगणना प्रक्रिया जारी रहेको छ। मंगलरबा राति पौने ८ बजेसम्म १ करोड ५ लाख ८६ हजार ४५४ मत गणना गरिएको छ। जसमध्ये रास्वपाले ५० लाख ७१ हजार […]