अब १५ क्षेत्रको परिणाम आउन बाँकी, ९ स्थानमा रास्वपाकै अग्रता

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचन अन्तर्गत १६५ मध्ये १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ भने बाँकी १५ क्षेत्रमा मतगणना जारी छ।