एमाले पनि नेकपासँग मिल्नुपर्ने तर्क गरेका प्रचण्डले भने फेरि भने– वामपन्थी ध्रुवीकरण आजको आवश्यकता हो

वामपन्थी पृष्ठभूमिका व्यक्तिलाई आज पार्टीमा स्वागत गर्दै उनले देशभक्त वामपन्थी शक्ति एक भएको भए मुलुक अहिलेको अप्ठयारो परिस्थितिमा नपुग्ने दाबी गरे ।