राइड–सेयरिङ सेवा प्रदायक इनड्राइभ ले काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि “काठमाडौँ क्लिन एयर डायलोग” आयोजना गरेको छ। संवाद कार्यक्रममार्फत सरकारले, विषय विज्ञ, अनुसन्धान संस्था, नागरिक समाज तथा निजी क्षेत्रका प्रतिनिधिहरूलाई एउटै मंचमा ल्याएर दिगो तथा कार्यान्वयनयोग्य समाधान खोज्ने प्रयास गरिएको हो। कार्यक्रमको मुख्य उद्देश्य वायु प्रदूषणलाई साझा जिम्मेवारीका रूपमा स्वीकार गर्दै नीति–समन्वय, तथ्यमा […]