भर्जिनियामा एक नेपालीले गरे श्रीमती र छोरीको हत्या, प्रहरीको गोलीबाट अभियुक्तको मृत्यु

अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा एक नेपालीले आफ्नी श्रीमती र छोरीको हत्या गरेका छन् ।