आज २०८२ साल फागुन ७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ७ गते बिहीबार फागुन शुक्ल पक्षको द्वितीया तिथि। प्रजातन्त्र दिवस। तदनुसार सन् २०२६ फेब्रुअरी १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश: मेष […]